देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु

0

(जाजरकोट) – नलगाड नगरपालिका–१२, अवलगुर्ता स्थित स्वास्थ्य चौकीमा एक सुत्केरीको मृत्यु भएको छ । अत्यधिक रक्तश्रावका कारण रुकुम पश्चिम आठविसकोट नगरपालिका–६, दामाचौरकी २७ वर्षीया विष्णु विकको मृत्यु भएको हो ।

गत सोमबार सुत्केरी भएकी उनको उच्च रक्तश्रावका कारण मृत्यु भएको उनको श्रीमान् रविलालले बताए । अवलगुर्ता स्वास्थ्य चौकी अनमीको भर सञ्चालन हुँदै आएको छ । शिशुको अवस्था भने सामान्य रहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार