देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अनलाइन आइसीटी (ICT ) तालिम संचालन हुने

0

(काठमाडौं) – रास्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याव्सन ) काठमाडौंको आयोजनामा अनलाइन आइसीटी (ICT ) तालिम संचालन हुने भएको छ।

२०७७ शाल जेष्ठ २२ देखि २७ गते सम्म ११ बजे देखि संचालन हुने सो तालिममा जुम.गुगल मिट ,माइक्रो सफ्ट टिम ,सिस्को (CISCO ),गुगल क्लास रुम र वेवेक्स लगायतका विषयमा तालिम संचालन हुनेछ।

एक विद्यालय बाट बढीमा ५ जना शिक्षक शिक्षिकाहरुले सहभागिता जनाउन सक्ने र सो तालिमका लागि नाम दर्ता गर्नका लागि खुला गरिएको आयोजक नेसनल प्याव्सन जिल्ला समितिका सह सचिव समिर वास्तोला ले वताएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार