देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अफगानिस्तानको संकटमा नेपालले मानवीय सहयोग गर्ने

0

काठमाडौं – नेपालले अफगानिस्तानको संकटमा मानवीय सहयोग गर्ने भएको छ । गत वर्ष तालिवानले सत्ता लिएसँगै त्यहाँ पछिल्लो समय मानवीय संकट निम्तिएपछी नेपालले अफगानिस्तानलाई सहयोग गर्ने भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार आइतबार बिहान हिमालयन एयरलाइन्सको चार्टर बिमानबाट परराष्ट्रको टोली त्यसतर्फ जान लागेको छ ।

नेपाली टोली काबुल पुगेर सहयोग हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा पछिल्लो समय मानवीय संकट सिर्जना भएकाले राष्ट्रसंघले सघाउन सदस्य मुलुकहरुलाई आग्रह गरेको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार