देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अबदेखि शिक्षक लाइसेन्सको परीक्षा वस्तुगत मात्र [पाठ्यक्रम र परीक्षा प्रणालीसहित]

0

काठमाडौं – शिक्षक सेवा आयोगले यस अघिको अध्यापन अनुमतिपत्रको पाठ्यक्रम र परीक्षा प्रणाली परिवर्तन गरेको छ।

यसअघि विषयगत रूपमा परिक्षा लिइँदै आइएकोमा अब वस्तुगत मात्र हुने गरी परिवर्तन गरिएको आयोगकी उपसचिव संगीता रेग्मीले जानकारी दिइन्।

उप सचिव रेग्मिका अनुसार निम्नमाध्यमिक र माध्यमिक तहको पाठ्यक्रम र परीक्षाको ढाँचा परिवर्तन गरिएको हो।

परीक्षामा प्रतिप्रश्न दुई अंकका दरले ५० वटा प्रश्न सोधिनेछ। परीक्षाका लागि १ घण्टा समय तोकिएको आयोगले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार