देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अभद्र व्यवहार गरेको आरोपमा ज्वाला संग्रौला पक्राउ

0

काठमाडौं – सामाजिक अभियान्ता भनेर सामाजिक सञ्जालमा प्रचार गर्दै आएकी ज्वाला संग्रौलासहित तीनजना अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

अभद्र व्यवहार गरेको आरोपमा खुस्बु घिमिरेले गरेको उजूरीको आधारमा प्रहरीले ज्वाला (टीका संग्रैला)सँगै हिमाल उपाध्याय र शर्मिला वाइबालाई पक्राउ गरेको हो ।

ज्वालाको समूहसँगै प्रहरीले घिमिरे समूका दुई जनालाईसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबैमाथि अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार