देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अमेरिकाका राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

0

काठमाडौं – कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उपचारका लागि अस्पताल भर्ना भएका छन् । उनलाई ज्वरो आएको बताइएको छ ।

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पलाई थकित भएको तर राम्रो अवस्थामा रहेको र सावधानी अपनाउन अस्पताल पुर्‍याइएको जनाएको छ ।

ट्रम्प र उनकी पत्नी मेलानिया दुवैलाई कोभिड-१९ पोजिटिभ देखिएपछि ट्रम्पलाई विभिन्न औषधिको मिश्रणको सुइ दिइएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार