देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

अर्थमन्त्री जनार्दन शर्माको वडामा कांग्रेस विजयी

0

काठमाडौं – नेपाल सरकारका अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्माको वडामा नेपाली कांग्रेस विजयी भएको छ।

गत बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा मुसिकोट नगरपालिका ५ मा कांग्रेसले बाजि मारेको हो ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ मा कांग्रेसका ज्ञानचन्द्र चन्द ९१० मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका डम्बर थापाले ८७३ मत प्राप्त गरे।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार