देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आजदेखि सबै प्रकारका सेवा दिँदै सर्वोच्च

0

काठमाडौं –  सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा भौतिक उपस्थितिमै सबै प्रकारका सेवा दिने भएको छ।

सर्वोच्चले गएको  माघ ४ गतेको पूर्ण बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै कटौती गरेका सेवा आजदेखि पूर्ण रुपमा प्रदान गर्ने भएको हो।

बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गरेर अन्य सेवा बन्द गरेको अदालत आइतबारदेखि नियमित सेवा सुचारु गर्ने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार