देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

आत्महत्या दुरुत्साहन मुद्दामा समताकी सञ्जेललाई सफाई

0

काठमाडौं – जिल्ला अदालत काठमाडौंले समता अस्पताल र समता स्कुलका सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीलाई आत्महत्या दुरूत्सान मुद्दामा सफाई दिएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलाशले बुधबार सञ्जेलकी श्रीमती कलासहित तीन जनालाई सफाई दिने फैसला सुनाएको हो ।

बौद्धस्थित समता अस्पतालमा कार्यरत रामेछापकी २७ वर्षीया विमला तामाङले ९ महिनाअघि अस्पतालमा आत्महत्या गरेपछि उनीहरुविरुद्द आत्महत्या दुरुत्साहन मुद्दा चलाइएको थियो ।

आत्महत्या दुरुत्साहन मुद्दामा अभियोगको दाबी नपुग्ने ठहर गर्दै अदालतले सञ्जेललाई सफाई दिएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार