देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बियो, के-के भयो आदेश ?

0

काठमाडौं – उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय लिएको हो । १६ वैशाखबाट जारी निषेधाज्ञा २२ वैशाखमा सकिँदै छ । संक्रमण दर बढेकाले निषेधाज्ञाको अवधि लम्ब्याइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सबैमा अपिल पनि गरेका छन् ।

यस्तो छ काठमाडौंका प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार