देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एकाबिहानै देउवा निवास पुगे प्रधानमन्त्री दाहाल

0

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेट्न प्रधानमन्त्री दाहाल एकाबिहानै बुढानिलकण्ठ पुगेका हुन् ।

प्रधानमन्त्री दाहाल देउवाको स्वास्थ्य अवस्था बुझ्न बुढानिलकण्ठ पुगेको सचिवालयले जनाएको छ ।

केहीदिन यता अस्वस्थ्य रहेका देउवा केहीबेरमा सुरुहुने प्रमुख शीर्ष दलका नेताहरुको बैठकमा अनुपस्थित हुनसक्ने बुझेपछी दाहाल एकाबिहानै देउवा निवास पुगेका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार