देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एकैदिन २५०० कुकुर मार्छु भन्ने वडाध्यक्षविरुद्ध रिट दायर

0

काठमाडौं – सामुदायिक ‘कुकुर मार्छु’ भनी अभिव्यक्ति दिने वडा अध्यक्ष विरुद्ध मुद्दा दायर भएको छ ।

काठमाडौं महानगर कार्यपालिकाको बैठकममा एकै दिन २५०० कुकुर मार्ने प्रस्ताव गर्ने कामनपा-३०का वडाध्यक्ष कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको हो ।

वडाध्यक्ष कार्की विरुद्ध पशु कल्याण संघ नेपालका सचिव रुपक कोइराला र कोषाध्यक्ष विकेशकुमार श्रेष्ठले रिट दिएका हुन् ।

आइतबारको कार्यपालिका बैठकमा अध्यक्ष कार्कीले  एकैदिन २५ सय कुकुर मार्ने प्रस्ताव गरेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार