देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमसीसीको पक्षमा माहोल बनाउन वालुवाटारले बाँड्यो ‘पर्चा’

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता एमसीसी संसदबाट अनुमोदन गराउने अन्तिम तयारीमा छन् । नेपाली कांग्रेसको संसदीय दल र कार्यसम्पादन समितिले एमसीसी पारित हुनुपर्ने निर्णय गरिसकेको छ ।

यस्तो अवस्थामा एमसीसीको पक्षमा उभिन कसैसँग नडराउन देउवाले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘एमसीसी राष्ट्रको हितमा छ । कसैसँग डराउनुपर्दैन, एमसीसीको पक्षमा खुलेर लाग्नुपर्छ’, प्रधानमन्त्री देउवाले विहीबार बालुवाटारमै आयोजित कार्यक्रममा भनेका थिए ।

यसैबीच प्रधानमन्त्री देउवाको सचिवालयले एमसीसीबारे भ्रम निवाराणार्थ भन्दै ८ पृष्ठको ‘पर्चा’ सार्वजनिक गरेको छ । पर्चामा विवादित भनिएका विषयबारे स्पष्टीकरण दिइएको छ ।

पर्चा

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार