देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमालेले पुन: टिकट नदिएपछि गाउँपालिका अध्यक्ष श्रेष्ठले पार्टी छोडे

0

काठमाडौँ – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले पार्टी छोडेका छन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीले टिकट नदिएपपछि उनले पार्टी छोडेको घोषणा गरेका हुन् ।

त्रिपुरासुन्दरी गाउँपालिकामा एमालेले आगामी बैशाख ३० को निर्वाचनको लागी मेघनाध पौडेललाई उम्मेदवार बनाएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार