देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले नेताहरु फेरी बालुवाटार जाँदै

0

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच फेरि छलफल हुने भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अब आफूहरु बालुवाटार जान लागेको जानकारी दिए । यस अघि आजै दिउँसो देउवा र ओलीबीच छलफल भएको थियो ।

देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको थियो । एमसिसी र सत्ता गठबन्धन केन्द्रित सो बैठक पनि बिना निष्कर्ष टुङ्गिएपछी एमाले फेरि वालुवाटार पुगेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार