देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

एमाले स्थायी कमिटी बैठक आज बस्दै

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटीको बैठक आज (आइतबार) च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्दैछ। बैठक बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।

पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरुले तत्काल बैठकको माहौल नभएको भन्दै केही दिन बैठक रोकेर १० वुँदे सहमति कार्यान्वयन गर्न गरेको प्रस्ताव अध्यक्ष केपी ओलीले मानेनन्।

नेपाललाई मनाउन सधैं बैठक रोक्न नसकिने भन्दै ओलीले बोलाएको आजको बैठकले भोलि केन्द्रीय कमिटीको एजेण्डा तय गर्दै बैठक बोलाउने बताइएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार