देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कर्णालीका प्रदेशसभा सदस्यमा कोरोना पुष्टि

0

सुर्खेत – कर्णाली प्रदेशको प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट प्राप्त रिपोर्टले उनमा संक्रमण देखाएको हो ।

प्रतिष्ठानका निर्देशक डा मङ्गल रावलले आइतबार स्वाब संकलनन गरी परीक्षण गर्दा श्रेष्ठको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको बताए ।

यसैगरी, प्रदेशसभा सदस्य श्रेष्ठसहित कर्णालीमा ५२ जनामा सङ्क्रमण देखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार