देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कर्णाली प्रदेश अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

0

सुर्खेत – कोरोना भाइरसको संक्रमणबाट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत एक वृद्धाको मृत्यु भएको छ ।

प्रदेश अस्पतालको आइसीयूमा उपचाररत सर्खेतको भेरीगंगा नगरपालिका-६ निवासी ७२ वर्षीया वृद्धाको शनिबार दिउँसो मृत्यु भएको हो ।

स्वासप्रश्वासमा समस्या भएपछि उनलाई आफन्तले अस्पताल पुर्‍याएका थिए । उनलाई निमोनिया र मस्तिष्कघात समेत रहेको अस्पतालले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार