देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘काँग्रेसका उम्मेदवार छँदाछँदै वागी बनिरहन सकिन’ – राजेन्द्रप्रसाद बुर्लाकोटी

0

काठमाडौं – चितवन १ का बागी उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्व पौडेललाई समर्थन गर्ने भएका छन्।

सत्तारुढ दल नेपाली कांग्रेसबाट टिकट नपाएपछि बागी उमेदवारी दिएका बुर्लाकोटीले गठबन्धनका आधिकारिक उमेदवार पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गरेका हुन्।

‘मैले जिवनभर नेपाली काँग्रेसमा गरेको त्याग वलिदान र समर्पण संघर्ष र मेहनतका कारण नेपाली काँग्रेसका उम्मेदवार छँदाछँदै वागी बनिरहन सकिन ।’ उनले विज्ञप्तिमा भनेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार