देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेसले गठन गर्यो सामाजिक सञ्जाल प्रचार प्रसार उपसमिति (सूची सहित)

0

काठमाडौं – काँग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जाल प्रचारप्रसार उपसमिति गठन गरेको छ । शुक्रबार बसेको काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको बैठकले सो निर्णय गरेको हो ।

काँग्रेस केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा गठन भएको उपसमितिमा देशभरका सबै जिल्लाबाट  सदस्य मनोनयन गरिएको छ ।

मनोनयन हुनेहरुको नामसहितको सूची यस प्रकार छ – 




द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार