देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस बन्दसत्रमा प्रस्तुत महामन्त्रीद्वयको सांगठनिक प्रतिवेदन (पुर्ण पाठ)

0
<p>फोटो &#8211; कान्तिपुर</p>

फोटो – कान्तिपुर

काठमाडौँ – कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा महामन्त्रीको सांगठनिक प्रतिवेदन पेस भएको छ ।

महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काले तयार गरेको सांगठनिक प्रतिवेदन बन्दसत्रमा पेश भएको हो ।

प्रतिवेदनमार्फत् महामन्त्री कोइराला र खड्काले पार्टीमा व्यक्तिगत तथा गुटगत स्वार्थ छाडेर पार्टीको बृहत्तर हितमा समाहित भएर मात्रै राष्ट्रिय चुनौतीहरूको सामना गर्न सकिने बताएका छन् ।

‘शान्ति, लोकतन्त्र, संमृद्धि एवं सार्वभौम नेपाललाई केन्द्रमा राखी राजनीतिक विकासक्रमलाई गति प्रदान गर्न बृहत एकताका साथ अघि बढ्नु आजको आवश्यकता हो,’ प्रतिवेदनमा उल्लेख छ ।

यस्तो छ पूर्णपाठ –

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार