देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस संस्थापन इतर समूहले बनायो प्रदेश सभापतिको उम्मेदवार छान्ने कमिटी

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेपाली काँग्रेसको संस्थापनइतर समूहले प्रदेश सभापतिको उम्मेदवार छान्न नेताहरुलाई जिम्मेवारी तोकेको छ । प्रदेशमा प्रभाव बनाएका नेताहरुलाई कमिटी बनाएर नै उम्मेदवार छान्ने जिम्मेवारी तोकेको हो ।

स्रोतका अनुसार बुधबार विहान महामन्त्री डा. सशांक कोइराला निवासमा बैठक बसी सातै प्रदेशमा उम्मेदवार छान्ने कमिटी गठन गरेर जिम्मेवारी दिइएको  हो ।

प्रदेशमा सभापतिको उम्मेदवार छान्न जिम्मेवारी तोकिएका नेताहरु

प्रदेश १ – बलबहादुर केसीको नेतृत्वमा शेखर कोइराला, महेश आचार्य
प्रदेश २– सीतादेवी यादवको नेतृत्वमा रामकृष्ण यादव र किरण यादव
बागमती प्रदेश– प्रकाशमान सिंहको नेतृत्वमा रामशरण महत र अर्जुननरसिंह केसी
गण्डकी प्रदेश– रामचन्द्र पौडेलको नेतृत्वमा सशांक कोइराला, दिलबहादुर घर्ती, कमला पन्त र जीवन परियार
लुम्बिनी प्रदेश– दिपक गिरी र चन्द्र भण्डारी
कर्णाली प्रदेश– हृदयराम थानी
सुदूरपश्चिम– दिलेन्द्रप्रसाद बडू

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार