देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसका तीन जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण

0

काठमाडौं – नेपाली कांग्रेसका थप तीन जना केन्द्रीय सदस्यमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ ।

केन्द्रीय सदस्यहरू दिलेन्द्रप्रसाद बडु, सुरेन्द्रराज पाण्डे र फरमुल्लाह मन्सुरलाई बिहीबार कोरोना संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएपछि उनीहरू होम आइसोलेसनमा छन् । उनीहरूले आफूहरूसँग पछिल्लो समय सम्पर्कमा आएकाहरूलाई सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार