देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसले ल्यायो स्थानीय तह निर्वाचनको घोषणापत्र (पूर्ण पाठ)

0

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको  छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गरेका हुन् ।

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा उम्मेदवारको टुंगो अझै लगाउन सकेको छैन। उम्मेदवार टुंगो नलागे पनि महामन्त्री गगन थापा संयोजक रहेको घोषणापत्र तयारी समितिले आइतबार सानेपामा पत्रकार सम्मेलन गरेर संकल्पपत्र सार्वजनिक गर्‍यो।

हेर्नुहोस् घोषणापत्रको पूर्णपाठ –

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार