देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस कार्य सम्पादन समितिको बैठक आज

0

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै छ। बैठक शनिबार दिउँसो ११ बजे बैठक बस्ने भएको हो।

समितिको बैठक यसअघि हिजोका लागि बोलाइएको भए पनि शीर्ष नेता दिनभर व्यस्त भएपछि कार्यसम्पादन समितिको बैठक आजका लागि सारिएको थियो।

आजको बैठकले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउने जनाइएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार