देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने

0

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । बिहीबार सूचना जारी गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा शुक्रबार दिउँसो ३ बजे बस्ने जानकारी दिएको हो ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमद्वारा २०७८ माघ १४ गते दिउँसो ३ बजे बस्ने भएको छ‚’ सूचनामा भनिएको छ ।

निर्वाचनको मिति र निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेसमा मत विभाजित भएको देला बोलाइएको बैठकलाई चासोकासाथ हेरिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार