देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस नेता पौडेललाई कोरोना संक्रमण

0

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना संक्रमण देखिएको छ। तीन दिनदेखि स्वास्थ्यमा समस्या आएपछि बिहीबार पीसीआर परीक्षणका क्रममा पौडेललाई कोरोना संक्रमण देखिएको हो ।

केही दिनदेखि बिरामी भई घरमै आराम गरिरहेका उनले बिहीबार बिहान काठमाडौंको बसुन्धरास्थित बीपी स्मृति अस्पतालमा कोरोना परीक्षण गराएका थिए।

स्वास्थ्य अवस्था चिन्ताजनक नभए पनि पौडेलले सोही अस्पतालमा भर्ना भएर स्वस्थ्यलाभ गरिरहेको बताइएको छ। यसअघी पनी कोरोना संक्रमित भइसकेका पौडेल दोस्रोपटक संक्रमित भएका हुन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार