देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस महाधिवेशन : ६०० मत गन्दा उपसभापतिमा गुरुङ र खड्काको अग्रता

0

काठमाडौं – नेपाली कांग्रेसको उपसभापतिमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायमै राखेका छन्।

६०० मत गन्दा गुरुङले २५८ र खड्काले २४६ मत पाएका छन्। गुरुङ शेखर कोइराला समूहका हुन् भने खड्का शेरबहादुर देउवा समूहका हुन्।

यस्तै, विजयकुमार गच्छदारले २४६, चन्द्र भण्डारीले २१५ मत पाएका छन्। गच्छदार देउवा र भण्डारी कोइला समूहका हुन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार