देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंका सीडीओ दम्पती लाई कोरोना संक्रमण

0

काठमाडौं – काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज शर्मालाई कोरोना भाइरसको संक्रमण देखिएको भएको छ ।

टाउको दुखेपछि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा बिहीबार रिपोर्ट पोजेटिभ आएको हो ।

प्रजिअ दाहालले बिहीबार गृह मन्त्रालयमा आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए ।

गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले दाहालले बिहीबार कोरोना पुष्टि भएको जानकारी दिएको बताए । उनी अहिले होम आइसोलेसनमा बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार