देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला

0

काठमाडौँ – काठमाडौँकाे चन्द्रागिरी नगरपालिका- १५ ढुंगेअड्डास्थित कालिका पेट्राेल पम्प अगाडि शंकास्पद वस्तु फेला परेकाे छ। पेट्राेल पम्पअगाडि सडक पेटीमा जेब्रा झोला र बोरामा राखिएकाे अवस्थामा दुईवटा शंकास्पद वस्तु फेला परेकाे प्रहरिले छैन।

उक्त शंकास्पद वस्तु एमसीसी खारेज गर लेखिएको ब्यानरले छोपिएकाे महानगरीय प्रहरी परिसर काठमाडौँले बताएकाे छ। परिसरका अनुसार शंकास्पद वस्तु कुकर बम जस्तो भएको प्रहरिको आशंका छ ।

घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेनाको बम डिस्पोजल टीम पुगिसकेकाे छ। उक्त वस्तु डिस्पाेज गर्ने तयारी भइरहेकाे काठमाडौं प्रहरी परिसरले जनाएकाे छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार