देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौं महानगरपालिकाको सम्पूर्ण सेवा बन्द रहने

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – काठमाडौं महानगरपालिकाले बहिबार सबै सेवा प्रवाह बन्द गर्ने भएको छ ।

महानगरले एक सूचना जारी गर्दै महानगरका केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग-आयोजना-कार्यक्रम-वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो ।

महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको हो ।

ktm maha1671065128

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार