देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौं-४ मा काँग्रेसबाट स्वर्णिम वाग्ले चुनाव लड्ने

0

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौंको क्षेत्र नं ४ छोड्ने भएका छन् । उनले सर्लाही ४ बाट चुनाव लड्नकालागी काठमाडौं ४ छोड्न लागेको काँग्रेस उच्च स्रोतले बतायो ।

स्रोतका अनुसार गगनले छोडेसँगै काठमाडौं ४ मा नेपाली काँग्रेसका तर्फबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका छन् ।

राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहेका वाग्ले विभिन्न बिदेशी विकशित मुलुकमा रहेर काम गरिसकेको अनुभव छ ।

यसको औपचारीक निर्णयहुन भने बाँकी रहेको काँग्रेसले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार