देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कामना सेवा विकास बैंकको नयाँ शाखा बुढानिलकण्ठमा

0

काठमाडौं – कामना सेवा विकास बैंकले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले १०७ औं शाखाका रुपमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका – ८ सुन्दरबस्ती भँगालमा नायाँ शाखाको औपचारीक उद्घाटन गरेको हो ।

बैंकका सीइओ विश्वेश्वर सुवेदीको उपस्थितिमा बैंकका अध्यक्ष सुदिप आचार्यले शाखाको उद्घाटन गरेका हुन् ।

बैंकले उद्यमशीलता मार्फत् ग्रामिण जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित काम गरिरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार