देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कार्यालय समयमा तास खेल्दै काठमाडौँ महानगरका प्रहरी

0

काठमाडौं – काठमाडौँ महानगरपालिकाका नगर प्रहरी कार्यालय समयमा तास खेलिरहेको अवस्थामा फेला परेका छन् ।

बुधबार कार्यालय समयमा  उनीहरू टेकुस्थित कार्यालयमा तास खेल्दै गरेकाे अवस्थामा फेला परेका हुन् । महानगरका दुई नगर प्रहरी र एक जना भने बाहिर कम्पनीबाट करारमा ल्याइएका नगर प्रहरी रहेका छन् ।

कार्यालयमा तास खेल्ने महानगरका प्रहरीलाई निलम्बन गरी कारबाही गरिने र बाहिर कम्पनीका प्रहरीलाई फिर्ता पठाइने महानगर स्रोतले जानकारी दिएको छ ।

तास खेल्नेमा नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रुपेश बानियाँ रहेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार