देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कुन जिल्लाको मतपत्र कस्तो छ ? ( नमुना मतपत्रसहित)

0

काठमाडौं – आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनका लागी निर्वाचन आयोगले शनिबार स्वतन्त्र उमेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।

आयोगले निर्वाचन चिह्न प्रदान गरेसँगै मुलुकभरका निर्वाचन नमुना मतपत्र पनि सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमुना मतपत्र सार्वजनिक गरेको हो ।

निर्वाचन आयोगले महानगर बाहेकका सबै स्थानिय तहका छपाइको काम सकिसकेको छ भने केहि स्थानिय तहको मतपत्र ढुवानि समेत गरिसकेको छ ।

नमुना मतपत्र हेर्न यहाँ क्लिक गर्नुस्

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार