देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

0

(कैलाली) –  मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार १५ वर्षीय माइकल शाही घाइते भएका छन् ।

गौरीगंगा नगरपालिका–६ स्थित बनबेहडा नजिकै दुर्घटना हुँदा घोडाघोडी नगरपालिका–१ बस्ने ५० वर्षीय धिरेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ । सु.प.प्र.०२–००३ प.३३२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा शाहीको मृत्यु भएको हो ।

अर्का घाइते शाहीको सेती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार