देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

खुल्यो माध्यमिक तहको लाइसेन्स (सूचनासहित)

0

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि विज्ञापन खुलाएको छ।

आयोगको मंगलबार बसेको बैठकले बैशाख १ देखि वैशाख २९ गतेसम्म इच्छुकहरू फारम भर्नसमेत भनेको छ।

तोकिएको न्यूनतम योग्यता, तालिम पुगेका इच्छुक उम्मेदवारहरूले अनलाइनबाट समेत फारम भर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार