देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चट्याङले लागेर अछाममा एकको मृत्यु

0

(अछाम) -चट्याङले लागेर अछामको मेल्लेख गाउँपालिकामा चट्याङ लागेर आइतबार एक महिलाको मृत्यु भएको छ ।

चट्याङले लागेर मेल्लेख गाउँपालिका–३, ठाँटी बगुडाकी अनिता शाहको मृत्यु भएको हो ।

आइतबार दिउँसो परेको चट्याङ लागेर सोही स्थानकी सिता शाह र छोरी कल्पना शाह घाइते भएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार