देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चुनावका दिन सार्वजनिक बिदा हुने

0

काठमाडौं – यही वैशाख ३० गते स्थानीय तहको चुनावका दिन सरकारले सार्वजनिक बिदा दिएको छ।

मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिएको सुचना सार्वजनिक गरेको हो।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारि गर्दै सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको बताए।

यस्तै मतदान केन्द्र रहेका विद्यालयमा तीन दिन पनि बिदा हुने यसअघि निर्णय भएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार