देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चुनाव प्रचार अभियानमा कांग्रेसले खटायो केन्द्रीय नेता, को कहाँ ?

0

काठमाडौं – नेपाली कांग्रेसले देशभर सञ्चालन हुने चुनाव केन्द्रित प्रचार अभियानमा केन्द्रीय सदस्य खटाएको छ । कांग्रेस शीर्ष नेताहरुको बैठकले केन्द्रीय सदस्य र उनीहरु खटिने जिल्लाको नाम टुंगो लगाएको हो ।

कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी २९ फागुनदेखि एक महिनासम्म अभियान सञ्चालन गर्दैछ । सो अभियानका लागि जिल्ला जिल्लामा केन्द्रीय सदस्य खटाएको हो ।

हेर्नुहोस् सूची 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार