देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

छक्का पन्जा दुई अब युट्बमा (भिडियो)

0

काठमाडौं – नेपाली चलचित्र छक्का पन्जा दुई युट्बमा सार्वजनिक गरिएको छ । दर्शकको माग अनुसार युट्युबबाट प्रिमियर गर्ने निर्णय निर्माण पक्षले गरेको निर्माता तथा कलाकार दिपकराज गिरिले जानकारी दिए ।

हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको गत वर्ष रिलिज भएको चलचित्र छक्का पन्जा दुईमा नायक दिपकराज गिरि सहित प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउतको मुख्य भुमिका छ । नेपाल चलचित्रमा सर्वाधिक ब्यापार गर्ने मध्ये छक्का पन्जा दुई, एक हो ।

https://www.youtube.com/watch?v=q1BzJ6na4Nc

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार