देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जनकपुरधाममा बागी उम्मेदवारको अग्रता

0

काठमाडौं – जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ ।

ताजा मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले १ हजार २६४ मत ल्याएर पहिलो स्थानमा रहेका छन् यता नेकपा एमालेका शिवशंकर साह हिरा ६३८ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो ३८०, गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार लालकिशोर साह १९६, लोसपाका मनोज चौधरी १६४, स्वतन्त्र उम्मेदवार जानकीराम साह १३१ मत ल्याएका हुन्

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार