देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जनता आइसोलेसन र भेन्टिलेटर नपाएर मर्दै, सांसदलाई दशैं भत्ता ?

0

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीले देश आक्रान्त भएको बेलामा जनप्रतिनिधिलाई दशैं भत्ता दिनु उचित नभएको बताएका छन् ।

आफ्नो सममाजिक सञ्जाल ट्वीटर मार्फत प्रवक्ता शर्माले समय र परिस्थिती अनुकुल यस्तो बिषयमा निर्णय गर्न पार्टीको संसदिय दल स्वायत्त भएको बताएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार