देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जन्ती गएका युवक मृत भेटिए

0

महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिकास्थित महाकाली सिँचाइको नहरमा एक युवक मृत भेटिएका छन् । बुधबार जन्तीमा आएका १९ वर्षीय सन्तोष पन्त बिहीबार नहरमा डुबेको अवस्थामा भेटिएका हुन् ।

उनी कृष्णपुर नगरपालिका–२ बाणीका बासिन्दा हुन् ।

उनी मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार