देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जबरजस्ती करणी अभियोगमा सप्तरीबाट एक पक्राउ

0

सप्तरी – जबरजस्ती करणी अभियोगमा सप्तरीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका-४ बाँसघारी बस्ने ४५ वर्षीय सोगिन्दर राम रहेका छन् ।

स्थानीय ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार