देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जसपाको दुबै पक्षले गरेको कारबाही अमान्य – निर्वाचन आयोग

0

काठमाडौं – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को दुबै पक्षले गरेको कारबाही अमान्य ठहर गरेको छ।

निर्वाचन आयोगले जसपाका दुबै पक्षले एक अर्कालाई कारबाही गरेर विवरण अद्यावधि गर्न आयोगमा दिएका निवेदनहरु उपर आइतबार यस्तो निर्णय गरेको हो ।

महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाई पार्टिबाट निष्कासन गरेको थिए।त्यस्तै उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको बैठकले सो निर्णय गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार