देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ट्रेड युनियन कांग्रेस नवलपरासीको कृषि तालिम सम्पन्न

0

नवलपरासी – नेपाल ट्रेड युनियन कांग्रेस नवलपरासी पश्चिम जिल्ला समितिले कृषि श्रमिकहरुकालागी तरकारी खेती तथा पशु स्वास्थ्य तालिम सम्पन्न गरेको छ ।

जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान ( जीलाफ) को सहयोगमा युनियनले नवलपरासीको प्रतापपुर गाउँपालिकामा मंगलबार १५ दिने कृषि तालिम सम्पन्न गरेको हो ।

उक्त तालिम ज्यादै उपयोगी भएको सहभागी श्रमिकहरुले बताएको ट्रेड युनियन कांग्रेस नवलपरासी पश्चिम जिल्ला अध्यक्ष ज्ञानहरी अर्यालले जानकारी दिए ।

ट्रेड युनियन कांग्रेसले जिलापको सहयोगमा विभिन्न जिल्लाहरुमा विगत लामो समयदेखी निशुल्क रोजगारमुलक तालिम संचालन गरि बेरोजगार युवाहरूलाई स्वरोजगार बनाएका छन्

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार