देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘तालमेल गर्ने नगर्ने निर्णय स्थानीय तहले नै गर्छ’ – गगनकुमार थापा

0

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने अधिकार स्थानीय तल्लो तहकै समितिलाई रहेको बताएका छन्।

नेपाल विद्यार्थी संघले स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय आवश्यकता र औचित्यको आधारमा तालमेल हुने बताएका हुन्।

‘स्थानीय तहमा कुन दलसँग तालमेल गर्ने या तालमेल नगर्ने निर्णयको अधिकार स्थानीय तहकै समितिलाई नै छ,’ उनले भने, ‘आवश्यकता र औचित्यताको आधारमा तालमेल हुन्छ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार