देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थप १३८६ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

0

काठमाडौं – नेपालमा थप १३८६ जनामा कोरोना संक्रमण देखिएको छ। देशभर ९ हजार २५१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ११८३ र एन्टिजेनबाट २०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार ७०४ संक्रमित कोरोनामुक्त भएका छन् भने थप ११ जना संक्रमितको मृत्यु भएको छ। हाल: नेपालमा ४५ हजार २४८ सक्रिय संक्रमित रहेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार