देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

थप ४५१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२११

0

(काठमाडौँ) – नेपालमा आज थप४५१जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले४५१जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ ।

आज डिस्चार्ज हुने ६७ जना सहित डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार